०५६-५७१९१५     info@digobikash.org.np

स्थापना

सहकारी बाट नै सामाजिक र आर्थिक परिवर्तन हुन्छ भन्ने मान्यताका साथ मिति २०७४ असार २३ गते सहकारी प्रशिक्षण तथा डिभिजन सहकारी कार्यालय, भरतपूर चितवनमा दर्ता नं. १२०५÷०७३÷०७४ सहित दर्ता भई संचालनमा रहेको छ । यस सहकारी संस्थाको उद्देश्य समान मन तथा भावना एवं उद्देश्य भएका व्यक्तिहरुको छरिएर रहेको स–सानो...

Counter

Management Team

सक्षम, दिगो र नेतृत्वदायी सङ्घ

गुणस्तरीय सेवा

सक्षम, दिगो र नेतृत्वदायी सङ्घ

गुणस्तरीय सेवा

यसरी दर्ता भएको दिगो बिकास कृषि सहकारी संस्थाको केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपूर महानगरपालिकाको वडा ०३मा रहेको छ । यसका संस्थापक अध्यक्ष श्री टेक बहादुर शाही सहित ७ जना को संचालक समिति र जनाको ३ सदस्यीय लेखा समिति रहेको छ । सहकारी संस्थाको आर्थिक कारोबार चुस्त दुरुस्त एवं स्वस्थ तथा पारदर्सी राख्न तथा सदस्यहरुलाई सहज रुपमा सेवा प्रवाहका लागि ँष्लब्अअत सहकारी सफ्टवेयर प्रणालीद्धारा १५ जना दक्ष कर्मचारीबाट कार्य संचालन भईरहेको छ ।

बेलायतको रचडेल शहरबाट सहकारीको अवधारणा एवं बिकासको क्रम शुरु भएदेखि बिश्वका धेरै ठाँउहरुमा सहकारीको बिजारोपण र बिकास भईरहे पनि नेपालमा भने बि.सं. २०१३ मा मात्रै नेपालमा सहकारीको बिधिवत रुपपमा स्थापना भई बिकास भएको छ । नेपालमा प्राचिन कालदेखि नै सहकारीका बिभिन्न रुपहरु जस्तै धरम भकारी, पर्म, गूठी आदिबाट सहकारीको अवधारणा र चलन भए पनि बि.सं.२०१३ चैत्र २० गते चितवन जिल्लामा देशकै पहिलो सहकारी बखान ऋण सहकारी संस्थाको स्थापना भइ हाल देशै भरी लगभग ३४००० चौतिस हजार भन्दा बढी सहकारी संस्थाहरुको दर्ता भई संचालनमा रहेका छन । यसरी आ–आफनो उद्देश्यका साथ सहकारी संस्था दर्ता भइ संचालनमा आइरहेपनि फरक पृथक ढंगबाट...

सहकारीका बिद्यमान उद्देश्यहरु प््रााप्तीका लागि बिविध क्षेत्रबाट प्रयासबाट गरिरहने कुरा त छदै छ । हाम्रो मुलुक कृषि प्रधान भए पनि धेरै मानिसहरु कृषि पेशाबाट बिमुख भईरहेको अवस्था छ । जसका कारण बिदेश पलायन हुने कुलतमा लाग्ने बेरोजगार बढ्ने जस्ता समस्याहरु बढेका छन यस्ता समस्याहरुको निराकरणका लागि सहकारीको माध्यमबाट व्यक्ति समाज तथा सिंगो देशको बिकास हुन सक्छ भन्नेहाम्रो मान्यता रहेको छ । यस्तै शिलशिलामा हाम्रो सहकारी संस्थाले युवाहरु लाई लक्षित गरि बिशेष कार्यक्रमहरु मह, दुध, पशुपालन आदिको उत्पादन भण्डारण एवं बितरण गर्ने, बचत संकलन र परिचालन गरि आर्थिक सम्बृद्धि सहित जन जीविकाको सकारात्मक पक्ष पहिचान गरि सहकारी क्षेत्रमा सकारात्मक परिवर्तन...

लेखा समिति View All
Notice Board View All

2018 Digo Bikash All rights reserved Design and Developed byweb design nepal, software development nepal, office accounting software nepal, cheap website hosting nepalHosted byweb design nepal, software development nepal, office accounting software nepal, cheap website hosting nepal